शब्दकोश प्रविष्टि
समुचित
वि.
नियमकानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्गत ।
सुहाउँदो; उपयुक्त ।
यथेष्ट; पर्याप्त; पुग्दो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055222- मुद्रित पृष्ठ
- 1238
शब्दकोश प्रविष्टि
नियमकानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्गत ।
सुहाउँदो; उपयुक्त ।
यथेष्ट; पर्याप्त; पुग्दो ।
[सं.]
npbs2075-10-055222