शब्दकोश प्रविष्टि

समीक्षालय

ना.

ना. देशका विभिन्न गाउँ, नगर, जिल्ला, अञ्चल आदिमा भएका विभिन्न विषयको उन्नतिप्रगतिलाई तालिकाका रूपमा देखाइने घर वा कोठा; प्रगति वा मूल्याङ्कनको प्रदर्शनशाला ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055211
मुद्रित पृष्ठ
1238