शब्दकोश प्रविष्टि

समिति

ना.
  1. कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल ।

  2. परिषद; सभा ।

  3. सभा; कचहरी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055205
मुद्रित पृष्ठ
1238