शब्दकोश प्रविष्टि

समावेश

ना.
  1. सामेल गर्ने वा गराउने काम; सम्यक् प्रवेश ।

  2. कुनै विषय वा वस्तु अर्को विषय वा वस्तुभित्र मिल्ने काम; अन्तर्भूत हुने क्रिया; अन्तर्भाव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055191
मुद्रित पृष्ठ
1237