शब्दकोश प्रविष्टि

समापन समारोह

ना.

ना. विभिन्न काम वा चरणमा विभाजित गरी पूर्ण भएको कुनै कार्यक्रम वा आयोजनालाई विसर्जन गरिने समारोह ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055159
मुद्रित पृष्ठ
1237