शब्दकोश प्रविष्टि

समापक

वि.

वि. [सं.] थालेको काम पूरा गर्ने वा टुङ्ग्याउने; कार्य समाप्त गर्ने (उदा.- यस अनुष्ठानको समापक तपाईँ नै हुनुहुन्छ) ।

उदाहरण

(उदा.- यस अनुष्ठानको समापक तपाईँ नै हुनुहुन्छ)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055156
मुद्रित पृष्ठ
1236