शब्दकोश प्रविष्टि
समानाधिकरण
वि.ना.
उही स्थान, वर्ग वा पदार्थमा विद्यमान; समान आधार भएको ।
व्याकरणमा एकै कारकको विभक्तिले युक्त । ना.
उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्द ।
कारकको समान सम्बन्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055144- मुद्रित पृष्ठ
- 1236