शब्दकोश प्रविष्टि
समान हक
ना.
ना. जाति, वर्ग, लिङ्ग, तथा धनीगरिब आदिको भेदभाव नरही नागरिकले मौलिक रूपमा पाउने बराबरीको अधिकार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055142- मुद्रित पृष्ठ
- 1236
शब्दकोश प्रविष्टि
ना. जाति, वर्ग, लिङ्ग, तथा धनीगरिब आदिको भेदभाव नरही नागरिकले मौलिक रूपमा पाउने बराबरीको अधिकार ।
npbs2075-10-055142