शब्दकोश प्रविष्टि
समान
वि.ना.
तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य । ना.
शरीरमा रहने पाँच प्रकारका वायुमध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055141- मुद्रित पृष्ठ
- 1236
शब्दकोश प्रविष्टि
तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य । ना.
शरीरमा रहने पाँच प्रकारका वायुमध्ये एक ।
[सं.]
npbs2075-10-055141