शब्दकोश प्रविष्टि

समाधि

ना.
  1. ब्रमचिन्तनमा केन्द्रित हुने योगसाधनाको आठौँ तथा अन्तिम अवस्था ।

  2. सम्पूर्णक्लेशबाट मुक्त भई अनेक अलौकिक शक्तिसञ्चय गरिने योगसाधनाको फल ।

  3. ईश्वर वा ध्येयको ध्यानमा मग्न हुने काम; मानसिक एकाग्रता; ध्यान; तप; साधना ।

  4. योगी वा महात्माहरूको देहत्याग ।

  5. कसैको मृत शरीर गाडिएको ठाउँ; चिहान ।

  6. साहित्यमा अन्य कारणद्वारा कार्यसिद्धिको वर्णन हुने एक अर्थालङ्कार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055137
मुद्रित पृष्ठ
1236