शब्दकोश प्रविष्टि

समाकुल

वि.
  1. साह्रै घबडाएको; ज्यादै आकुल ।

  2. घुइँचो भएको; भरिभराउ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055101
मुद्रित पृष्ठ
1235