शब्दकोश प्रविष्टि
समस्या
ना.
समाधान गर्न गाह्रो पर्ने वा कुनै रूपबाट पनि समाधान निकाली तामिल गर्नुपर्ने कुरो; जटिल अवस्था ।
गाँठो फुकाउनुपर्ने कुनै विषय वा कुरो; अड्को ।
कल्पना तथा भाव भरी छन्द पूरा गर्नका लागि कविहरूलाई दिइने कविताको एक अंश वा विषय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055095- मुद्रित पृष्ठ
- 1235