शब्दकोश प्रविष्टि

समसेर

ना.

ना. [फा. शम्शीरे १. तरबार । २. राणापरिवारका पुरुष व्यक्तिहरूले नामको पछाडि जोर्ने शब्द (जस्तो- देवशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर इ.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055090
मुद्रित पृष्ठ
1235