शब्दकोश प्रविष्टि

समशीतोष्ण

वि.

वि. [सं.] शीत र उष्म सम भएको; ज्यादा गर्मीपनि नहुने र ज्यादा ठन्डा पनि नहुने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055081
मुद्रित पृष्ठ
1235