शब्दकोश प्रविष्टि
समवेदना
ना.
आफन्तहरू मित्रवर्ग वा परिचित कसैलाई स्वजनको मृत्युवियोग, दुःखविपदआदि पर्दा आफूलाई पनि हुने त्यस्तै वेदना वा दुःखको अनुभव ।
त्यस्तो वेदना वा दुःखको अनुभव हुँदा प्रकट गरिने भाव; सहानुभूति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055079- मुद्रित पृष्ठ
- 1234