शब्दकोश प्रविष्टि

समवितरण

ना.

ना. [सं.] खाद्यान्न वा वस्त्रादिको कमी भएका नागरिकहरूलाई प्रतिदिन, प्रतिसप्ताह वा प्रतिमासका लागि निर्धारित वस्तुहरू समान मात्रामा वितरण गर्ने कार्य वा व्यवस्था ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055077
मुद्रित पृष्ठ
1234