शब्दकोश प्रविष्टि
समर्थित
वि.
वि. [सं.] समर्थन वा पुष्टि गरिएको; ठिक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदित ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055069- मुद्रित पृष्ठ
- 1234
शब्दकोश प्रविष्टि
वि. [सं.] समर्थन वा पुष्टि गरिएको; ठिक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदित ।
[सं.]
npbs2075-10-055069