शब्दकोश प्रविष्टि

समर्थक

वि.ना.
  1. कुनै कामकुरा, प्रस्ताव, राय आदिको समर्थन, पुष्टि वा अनुमोदन गर्ने ।

  2. अरू कसैले भनेका कुरामा सही थाप्ने । ना.

  3. उमेदवार हुँदा, कुनै नियम प्रस्तुत गर्दा आदि कार्यमा प्रस्तावकका कुरामा विधिवत् समर्थन जनाउने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055062
मुद्रित पृष्ठ
1234