शब्दकोश प्रविष्टि

समर्थ

वि.
  1. शक्ति वा क्षमता भएको; तागतदार; बलवान् ।

  2. कुनै काम पार लाउन सक्ने; लायक; योग्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055061
मुद्रित पृष्ठ
1234