शब्दकोश प्रविष्टि

समपहरण

ना.

ना. [सं.] सरकारद्वारा दण्डका रूपमा कसैको धन– सम्पत्ति जफत गर्ने काम; दण्डस्वरूप हुने धनसम्पत्तिमाथिको कब्जा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055039
मुद्रित पृष्ठ
1234