शब्दकोश प्रविष्टि
समन्वित
वि.
आफँ राम्ररी मिलेको; समन्वय भएको ।
परस्परमा गाँसिएको; गाभिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055036- मुद्रित पृष्ठ
- 1233
शब्दकोश प्रविष्टि
आफँ राम्ररी मिलेको; समन्वय भएको ।
परस्परमा गाँसिएको; गाभिएको ।
[सं.]
npbs2075-10-055036