शब्दकोश प्रविष्टि
समन्वय
ना.
दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग ।
कार्य र कारणको सङ्गति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055034- मुद्रित पृष्ठ
- 1233
शब्दकोश प्रविष्टि
दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग ।
कार्य र कारणको सङ्गति ।
[सं.]
npbs2075-10-055034