शब्दकोश प्रविष्टि

समदृष्टि

ना.

ना. [सं.] सबैलाई समान रूपले हेर्ने काम; सबैमा एकै नजर राख्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055028
मुद्रित पृष्ठ
1233