शब्दकोश प्रविष्टि

समजातीय

वि.
  1. समान जातिको; एउटै जातको ।

  2. एउटै विचारको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-055015
मुद्रित पृष्ठ
1233