शब्दकोश प्रविष्टि
समच्छे
वि.ना.
सबै बराबर भएको; एकछत्त; छ्यासमिसे । (उदा.- सबै थोक समच्छे भैसक्यो, के गरेको!) ना.यो.
समक्ष; सामुन्ने ।
उदाहरण
(उदा.- सबै थोक समच्छे भैसक्यो, के गरेको!)व्युत्पत्ति
[सं. समक्ष]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055014- मुद्रित पृष्ठ
- 1233