शब्दकोश प्रविष्टि
सभ्य
वि.ना.
सभाका निम्ति योग्य वा सुहाउँदो; विनयी; शिष्ट; भद्र ।
विश्वास गर्न सकिने; विश्वस्त । ना.
सभाको सदस्य; सभासद ।
कुलीन वा शिष्ट व्यक्ति; भलादमी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-055000- मुद्रित पृष्ठ
- 1233