शब्दकोश प्रविष्टि

सभा

ना.
  1. प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला ।

  2. सभाभवन; बैठक ।

  3. कुनै उद्देश्यपूर्तिका निम्ति सङ्गठित सङ्घ वा संस्था ।

  4. सूर्य वा चन्द्रमाको वरिपरि देखिने बिम्ब अथवा मण्डल ।

  5. परिधि; वृत्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054991
मुद्रित पृष्ठ
1232