शब्दकोश प्रविष्टि

सबासुद्धो

ना.

ना. [सबा+सुद्ध] साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर; साँवासुद ।

व्युत्पत्ति

[सबा+सुद्ध]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054983
मुद्रित पृष्ठ
1232