शब्दकोश प्रविष्टि
सब१
वि.सर्व
वि. [सं. सर्व] भएभरको; सम्पूर्ण; तमाम; कुल; सारा । (सब कठिन अल्छीले, सब सहज उद्योगले- उखान) ।
व्युत्पत्ति
[सं. सर्व]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054974- मुद्रित पृष्ठ
- 1232
शब्दकोश प्रविष्टि
वि. [सं. सर्व] भएभरको; सम्पूर्ण; तमाम; कुल; सारा । (सब कठिन अल्छीले, सब सहज उद्योगले- उखान) ।
[सं. सर्व]
npbs2075-10-054974