शब्दकोश प्रविष्टि
सफासफ
क्रि.वि.
क्रि.वि. [सफा+सफा] एकदम सफासँग; खुलस्तसाथ । (उदा.- तिमी सफासफ भन न, कुरो के हो?)
उदाहरण
(उदा.- तिमी सफासफ भन न, कुरो के हो?)व्युत्पत्ति
[सफा+सफा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054969- मुद्रित पृष्ठ
- 1232
शब्दकोश प्रविष्टि
क्रि.वि. [सफा+सफा] एकदम सफासँग; खुलस्तसाथ । (उदा.- तिमी सफासफ भन न, कुरो के हो?)
(उदा.- तिमी सफासफ भन न, कुरो के हो?)[सफा+सफा]
npbs2075-10-054969