शब्दकोश प्रविष्टि
सफाचट
ना.
भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख ।
बिलकुल साफ; एकदम सफा ।
व्युत्पत्ति
[अ. सफा+चट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054965- मुद्रित पृष्ठ
- 1232
शब्दकोश प्रविष्टि
भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख ।
बिलकुल साफ; एकदम सफा ।
[अ. सफा+चट]
npbs2075-10-054965