शब्दकोश प्रविष्टि

सप्ताह

ना.
  1. सात दिनको समूह; हप्ता; साता ।

  2. सात दिनमा बाचेर सम्पन्न गरिने भागवत आदि पुराणको पाठ वा धार्मिक अनुष्ठान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054942
मुद्रित पृष्ठ
1231