शब्दकोश प्रविष्टि

सप्तगण्डकी

ना.

ना. मध्यपश्चिमी नेपालका विभिन्न भागमा बगेर मिल्ने तादी, मादी, मर्स्याङ्दी, काली, सेती, बुढीगण्डकी र त्रिशूली- यी सात नदीको सामूहिक नाम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054926
मुद्रित पृष्ठ
1231