शब्दकोश प्रविष्टि

सन्न्यासी

वि.ना.
  1. सन्न्यास लिएको; घरबार, परिवार त्यागेको । ना.

  2. सन्न्यास धर्म ग्रहण गरेको व्यक्ति; जोगी ।

  3. सन्न्यास जीवनबाट गृहस्थ जीवनमा फर्केका व्यक्तिबाट जन्मेको पुरुष सन्तान । स्त्री. सन्न्यासिनी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054884
मुद्रित पृष्ठ
1230