शब्दकोश प्रविष्टि

सन्निहित

वि.
  1. कुनै वस्तुसँगसँगै मिलेको वा गाभिएको ।

  2. नजिकै राखिएको; समीपस्थ ।

  3. अडेको, टिकेको वा सुरक्षित रहेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054880
मुद्रित पृष्ठ
1230