शब्दकोश प्रविष्टि
सन्ध्या
ना.
अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय; साँझ ।
साँझमा उपासना गरिने देवी (प्रातःसन्ध्या, मध्याह्नसन्ध्या र सायं–सन्ध्या) ।
सन्ध्यादेवीको उपासनामा जपिने मन्त्र; गायत्रीजप; सन्जे ।
ब्रमाकी पत्नीको नाम ।
दुई युगका बिचको समय; सन्धिकाल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054869- मुद्रित पृष्ठ
- 1229