शब्दकोश प्रविष्टि

सन्दिग्धता

ना.
  1. सन्दिग्ध हुने काम वा स्थिति; अस्पष्टता ।

  2. यस्तो हो कि उस्तो हो भनेर सन्देह हुँदा वा वक्तव्य, कुरा आदि अनिश्चित हुँदा हुने अर्थदोष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054842
मुद्रित पृष्ठ
1228–1229