शब्दकोश प्रविष्टि

सन्ताप

ना.
  1. कुनै कारणले मन चसचस भइरहने दुःख; मानसिक पीडा; मनको पिर; ।

  2. प्रकाश, तेज आदिको चर्को ताप; राप; आँच; दाह; उष्णता ।

  3. पश्चात्ताप; जलन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054809
मुद्रित पृष्ठ
1228