शब्दकोश प्रविष्टि

सन्तप्त

वि.
  1. धेरै तातेको; खुब गर्मीभएको ।

  2. मनमा ठुलो पिर परेको; चिन्ताले रन्थनिएको ।

  3. कामले थाकेको; श्रान्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054796
मुद्रित पृष्ठ
1227