शब्दकोश प्रविष्टि

सन्त

ना.वि.
  1. व्यवहार र विषयमा नअल्झी धर्म वा पुण्य कार्यमा लागेको पुरुष; सज्जन व्यक्ति; साधु; सन्न्यासी ।

  2. अँजुली; अञ्जली । वि.

  3. शान्त स्वभावको; विनम्र ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054792
मुद्रित पृष्ठ
1227