शब्दकोश प्रविष्टि

सन्जेकाल

ना.

ना. साँझको वेला; सन्ध्याकाल; सायङ्काल । (उदा.- सन्जेकालमा रोए अलच्छिन लाग्छ रे) ।

उदाहरण

(उदा.- सन्जेकालमा रोए अलच्छिन लाग्छ रे)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054779
मुद्रित पृष्ठ
1227