शब्दकोश प्रविष्टि

सन्कासन्की

ना.

ना. परस्परमा सन्कने काम; रन्कारन्की । (उदा.- कुरा गर्दागर्दैतिनीहरू सन्कासन्की पो गर्न थाले) ।

उदाहरण

(उदा.- कुरा गर्दागर्दैतिनीहरू सन्कासन्की पो गर्न थाले)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054768
मुद्रित पृष्ठ
1227