शब्दकोश प्रविष्टि

सन्काउनु

स.क्रि.प्रे.क्रि.
  1. आँखाले सङ्केत गर्नु वा सूचना दिनु ।

  2. तरल पदार्थ छिटोछिटो पिउनु । प्रे.क्रि.

  3. उत्तेजित पार्नु; झोक चलाउनु ।

  4. बौलाहा बनाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054767
मुद्रित पृष्ठ
1227