शब्दकोश प्रविष्टि
सनाखत कागत
ना.
ना. चोरी, डाँका, खुन आदि मुद्दामा दोपाया, चौपाया, धनमाल, वस्तुहरू उजुरवाला जुन मानिसलाई चिनाउनुपर्छ धेरैमा एकैनासका राखी मिलाई यही हो भनी किटानसाथ चिनाएर गरिने कागत ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054755- मुद्रित पृष्ठ
- 1226