शब्दकोश प्रविष्टि
सनक१
ना.
रिसको आवेग; झोक ।
मनको एकोहोरो ताना; धुन । (उदा.- सनक चढाएर मात्र हुँदैन, बुद्धि पनि खियाउनुपर्छ) ।
उदाहरण
(उदा.- सनक चढाएर मात्र हुँदैन, बुद्धि पनि खियाउनुपर्छ)व्युत्पत्ति
[सं. स्वनक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054736- मुद्रित पृष्ठ
- 1226