शब्दकोश प्रविष्टि

सन

ना.

ना. [सं. शण] खण्डाकार पात हुने र पहँला, सेता वा निला फूल फुल्ने एक जातको लङ्गुरे बोट वा त्यसैका बोक्रा कुहाएर निकालिने राम्रो टल्कने पाट ।

व्युत्पत्ति

[सं. शण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054734
मुद्रित पृष्ठ
1226