शब्दकोश प्रविष्टि
सधाइ
ना.
साध्ने भाव, क्रिया वा प्रक्रिया । [सधाउ+आइ]
सधाउने भाव, क्रिया वा प्रक्रिया; आदेश वा आज्ञा लिने काम ।
व्युत्पत्ति
[√ साध् (+आइ)]
[सधाउ+आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054721- मुद्रित पृष्ठ
- 1226
शब्दकोश प्रविष्टि
साध्ने भाव, क्रिया वा प्रक्रिया । [सधाउ+आइ]
सधाउने भाव, क्रिया वा प्रक्रिया; आदेश वा आज्ञा लिने काम ।
[√ साध् (+आइ)]
[सधाउ+आइ]
npbs2075-10-054721