शब्दकोश प्रविष्टि
सद्दे
वि.
नबिग्रिएको वा नयाँ; जस्ताको तस्तो ।
टुटफुट नभएको; सग्लो; सिङ्गो ।
मिसोट नभएको; साँचो; सकली ।
बिरामी नभएको; तन्दुरुस्त; निरोगी ।
दोष वा बिराम नभएको; निर्दोष ।
व्युत्पत्ति
[सं. सद्यः]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-054705- मुद्रित पृष्ठ
- 1225