शब्दकोश प्रविष्टि

सद्गति

ना.
  1. पुराणअनुसार, मरेपछि उत्तम लोकमा पुग्ने काम; असल अवस्था; उत्तम गति ।

  2. मोक्ष हुने काम; मुक्ति; मृत्यु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054701
मुद्रित पृष्ठ
1225