शब्दकोश प्रविष्टि

सदा

क्रि.वि.
  1. पहिलेदेखि अहिलेसम्म; हिजो, आज, भोलि सबै दिन; सधँ; नित्य ।

  2. एकनाससित; लगातार; निरन्तर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-054678
मुद्रित पृष्ठ
1225